लकडाउनमा पनि ‘मिनी संसद्’ सक्रिय

काठमाडौं – लकडाउनको समयमा समेत संसदीय समिति अर्थात् मिनी संसद् सक्रिय हुन थालेको छ । जनताका प्रतिनिधिका हैसियतले सरकारले गरेका काम कारवाहीमा सहयोग गर्ने र केही कमजोरी भए सच्याउने तथा आवश्यक मार्गदर्शन गर्ने दायित्वका साथ समिति सक्रिय भएका हुन् । आज मात्रै सङ्घीय संसद् मातहतका दुई समितिको बैठक बस्यो । नेकपाका सांसद देवेन्द्र पौडेलका अनुसार…