सत्तालाई नै सबैथोक ठान्नु अपराध हो, जनताको सेवा नगर्नेहरु राजनीतिक ठग हुन्ः नारायणकाजी श्रेष्ठ

काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तालाई नै सबैथोक ठान्नु अपराध भएको बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा उनले लकडाउनका बेला पैदल यात्रा गरेका जनतालार्य सरकारले वास्ता नगरेको तर्फ संकेत गरेका छन् । प्रवक्ता श्रेष्ठले सत्तालाई सबैथोक मानेर मनोमानी गर्न खोज्नेहरूमाथि निशाना लगाएका छन् । उनले चिनियाँ राजनेता माओत्से तुङको…