कोरोनाविरुद्धको तयारी युद्धस्तरमा गर्नुपर्छ, घुम्ती शिविरबाट परीक्षण गरौंः नेपाली कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविरकै शैलीमा समुदाय समक्ष पुग्नुपर्ने बताएका हुन् । ‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्‍याउन अनिवार्य भएको छ । अतः गाउँ…