काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारोमा मानिस आत्तिनु स्वभाविक भएको बताएका छन् । कोरोना भाइरसको महामारीका समयमा मनलाई नियन्त्रणमा राख्न पनि उनले आग्रह गरेका छन् । ‘अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्छ ।…