सांसद विकास कोषको रकम कोरोना कोषमा राख्ने निर्णय गरिहालौं : प्रवक्ता श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम काेराेना भाइरस (कोभिड-१९) कोषमा राख्नु पर्ने बताएका छन् ।  शनिबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेका छन्। श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन्। ‘यो शीर्षकमा बजेट नराखौं, यो सही छ। निर्णय…