काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले लकडाउन थप्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख ३ गतेपछि ७ देखी १० दिन थप्ने निर्णय गर्ने बताइएको छ । काठमाडौंमै सोमबार एकै परिवारमा तीन जनामा…