स्थायी समितिको बैठक बोलाउन नेकपाका २० नेताले लेखे अध्यक्षद्धयलाई संयुक्त पत्र

काठमाडौं - सत्तारुढ दल नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी समिति बैठकको माग गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र लेखेर उनिहरुले तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । बैठक बोलाउन माग गर्नेहरुमा पुर्व एमालेका नेताहरु अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, वेदुराम भुसाल,…