नेकपा नेता सरलले दिए तीन स्थानीय तहलाई खाद्यान्न

कञ्चनपुर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओम बिक्र्म भाट(सरल)ले कञ्चनपुरका तीन स्थानीय तहमा खाद्यान्न सहयोग गरेका छन् । नेकपा सुदूरपश्चिमका सदस्य सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका गरिब विपन्न एव दैनिक ज्यालागरि गुजारा चलाउने मजदुरका लागि भन्दै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका हुन् । सरलले कृष्णपुरका मेयर कर्ण हमाललाई पत्र पठाउदै उक्त…