सरकारको चेन अफ कमाण्ड मिलेको छैन्ः कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमणको समयमा सरकारको समन्वय कमजोर भएको टिप्पणी गरेका छन्। अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि ट्वीटरमा प्रतिकृया दिदैं सरकारको समन्वय र चेन अफ कमाण्ड नमिलेको बताएका हुन् । अध्यक्ष थापाले ट्वीटरमा भनेका छन्, ‘अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन् । अपवाद…