काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जितिँदैन भन्ने निष्कर्षमा पुगेको टिप्पणी गरेका छन् । चुनाव जितिदैन भन्ने रास्वपाको निष्कर्षले चुनावै भाँड्ने प्रयासमा रहेको आरोप ओलीले लगाएका छन् । आफ्नो चुनावी क्षेत्र झापा जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रास्वपा आफ्नो…