काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आगामी सोमबार ढाकातर्फ प्रस्थान गर्ने भएका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव र उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकृतहरु रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री…