काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोको मूल्य तोकेकै कराण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका छन् । २५ औं जनयुद्ध दिवसका अवसर पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्डले धेरैले शान्ति सम्झौता हुन्छ भनेर नसोचेको बताए । ‘शान्ति सम्झौता होला भन्ने सोचेका थिएनन् धेरैले । शान्ति प्रक्रियामार्फत…