माइला लामासहित ४ जना पक्राउ, सुनसरी लाने तयारी

काठमाडौं – ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ४ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दिएको छ । तर, प्रहरीले चारै जनालाई पुनः पक्राउ गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी…