काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । १५ वटा समूहमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले दिनेछन् । एक केन्द्रीय सदस्यका अनुसार अध्यक्षद्वयकै उपस्थितिमा एकजनाले मात्रै पनि जवाफ दिन सक्नेछन् । केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वसामू उठाएका…