कठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भैँसेपाटी र खुमलटार भेलाले तरंग सिर्जना गरेको छ । नेकपाका एक जना केन्द्रीय सदस्यले भैँसेपाटी र खुमलटारमा भएको भेलालाई गुटबन्दीको संज्ञा दिएका छन् । नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीमा गुटबन्दी झाङ्गिएको भन्दै आपत्ति जनाएका हुन् । थापाले अध्यक्ष प्रचण्डले गोप्य भेला गरेर…