काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन् । बिहीवार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताएका हुन् । सभामुख सापकोटाले भने, ‘यसलाई कसरी जीवन्त बनाउने जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो…