नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, मनोज वैद्य महामन्त्री

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय तर्थ समितिको गठन गरेका हुन् । विधान अनुसार ३२ वर्षे उमेर हद लागू गर्न मागसहित सानेपामा आमरण चलिरहेका बेला सभापति देउवाले ४८ वर्षीय ढुंगानालाई भातृ संगठन नेविसंघको अध्यक्षमा मनोनित गरेका हुन् ।…