काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक आफ्नो कारणले ढिला नभएको स्पष्ट पारेका छन् । केन्द्रीय कमिटीको बैठकमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू बिराम भएका कारण बैठक ढिला नभएको स्पष्ट पारेका छन् । ‘म बिरामी भएका कारण बैठक ढिला भएको होइन,’ उनले भने । प्रधानमन्त्री ओलीले…