काठमाडौं – समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न भन्दै व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुःखद भएको भन्दै उनले संसद भवन नै खाली गर्न प्रस्ताव गरेका हुन् । ‘चीनबाट ल्याउने…