संगितमय बालुवाटार : ओलीले बासुरी बजाए, माधव र झलनाथले सारंगी रेटे !

काठमाडौं – आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो । ‘यो सारंगी साँझ हो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्वप्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो ।’ थापाका अनुसार सांगीतिक साँझमा प्रधानमन्त्री…