काठमाडौं – सरकारले चीनबाट नेपाल आउन चाहने विद्यार्थी र नागरिकका लागि चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ । सरकारले शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बन्धित मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्…