काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका पिता कुलबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि दिवङ्गत गुरुङले गरेको योगदानको उच्च प्रशंसा गर्दै पितृशोकमा परेका विजय गुरुङ र उनको परिवारलाई धैर्यधारण गर्ने शक्ति…