काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले समयमा काम पुरा नगर्ने कम्पनीको ठेक्का सम्झौता रद्ध गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पुनले कुनै पनि बहानामा काममा ढिलाइ गर्ने प्रवृत्तिलाई छुट नहुने बताउँदै समयमै काम पुरा गर्ने कम्पनीको ठेक्का सम्झौता रद्ध गर्न मातहतका निकायलाई निर्देशन दिए । ‘विगतमा जस्तो…