काठमाडौं – सभामुख अग्नी सापकोटाले अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । काङ्ग्रेसले आइतबारको संसद् बैठक पनि चल्न नदिएपछि सभामुख सापकोटाले अदालतमा गइसकेको विषयमा व्यवस्थापिका संसदले केही गर्न नसक्ने भन्दै यस्तो आग्रह गरेका हुन् । संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले…