चीनबाट ल्याइने विद्यार्थीलाई खरिबोटमा राखिनु हुँदैन : सांसद सुवाल

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले कोरोना भाइरस संक्रमित चीनबाट ल्याइने विद्यार्थीलाई भक्तपुरमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले क्वारेन्टाइनस्थल घनाबस्तीमा राख्न नहुने भन्दै आपत्ति जनाएका हुन् । सरकारले चीनबाट ल्याइने विद्यार्थी राख्नका लागि भक्तपुरको खरिबोटस्थित विद्युत प्राधिकरणको दुई वटा भवन खाली गराएको छ…