गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियत स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने बताएका हुन् । ‘विश्वका विभिन्न ठूला–ठूला शक्तिशाली भनिएका…