सुर्खेत – कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । अन्यबाट नेकपाका मायाप्रसाद शर्मा तीन हजार ६४८ मतभारका साथ विजयी भए । कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे । यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी…