काठमाडौं – चर्चित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘द इकोनोमिस्ट’ को वार्षिक लोकतन्त्र सूचकांकमा नेपालको स्थानमा पाँच अंकले सुधार भएको छ । बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को सहयोगमा प्रत्येक वर्ष (डेमोक्रेसी इण्डेक्स) लोकतन्त्रको सूचक जारी गर्दै आएको छ । यो युनिटले जारी गरेको १६५ देशको सूचीमा नेपालको…