नेकपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेद्वार, को–को परे ? (नामसहित)

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनमा लागि उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको हो । प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको नेकपाका प्रवक्ता…