कञ्चनपुर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)आर्थिक विकासमा सहयोग भएमात्रै स्वीकार्य हुने बताएका छन् । आईतबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको आर्थिक विकासमा एमसिसी भएमात्रै स्वीकार्य रहेको बताएका हुन् । नेता नेपालले…