श्रम मन्त्रीको योजनाः ६० हजारलाई जागिर, १० हजारलाई निःशुल्क तालिम

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिने योजना सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री यादवले तीन महिनाको अवधिमा आफूले गर्ने कामको योजना सार्वजनिक गरेका हुन् । उनले १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क तालिम प्रदान गर्ने योजना अगाडि सारेका छन् । त्यस्तै उनले…