काठमाडौं – तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभा सभामुख पदको उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सकस परेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगातारको बैठकले कुनै निर्णय दिन सकेको छैन । पूर्वएमाले र माओवादीबीच भएको भागबण्डामा पूर्व माओवादीले पाएको सभामुद पदमा हाल…