मन्त्रिपरिषद् बैठकले गर्‍यो १४ वटा महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

काठमाडौं – सरकारले गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए । सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र…