काठमाडौं – प्रदेशसभा बैठकले प्रदेश ३ को नाम बागमती राख्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । कांग्रेस संसदीय दलका नेता सांसद इन्द्र बानियाँले प्रदेशको नाम बागमती राख्न राखेको प्रस्ताव आइतबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । समर्थकहरुमा नेकपा प्रदेश संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रीना गुरुङ,…