काठमाडौं - तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएपछि हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख चयनको रस्साकस्सी छ । सभामुख चयन प्रक्रिया संसदमा प्रवेश गर्नुअघि नेकपा पार्टीभित्र विवाद समाधान नहुँदा संसद बैठक समेत अवरुद्ध हुँदै आएको छ । संसदको पहिलो प्राथमिकतामा सभामुख चयन रहेको र सभामुखबारे नेकपाभित्र सहमति जुट्न…