भीम रावललाई प्रधानमन्त्रीले भने : विरोधमै मात्र बोल्ने !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेकपा नेता भीम रावललाई पार्टीको विरुद्धमा नबोल्न सुझाव दिएका छन् । बालुवाटारमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेता भीम रावललाई लक्षित गर्दै पार्टीभित्र विरोध गर्नेहरु बढेको बताए । उनले रावलतर्फ संकेत गर्दै पार्टीमा रहेर समर्थनमा बोल्न नसकेको बताए । साथै प्रधानमन्त्री ओलीले कुनै कुण्ठा नपाल्न आग्रह गरेका छन्…