अपडेट : पोखरामा विद्या भट्टराई दोब्बर मतले अगाडी

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अगाडि छिन् । उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् । दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ । यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले…