काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकड क्षेत्र मानिने रोल्पाको थबाङ गाउँपालिकाको वडा नम्बर १ मा उपनिर्वाचन भइरहेको छ । दिउँसो २ बजेसम्म थबाङ–१ मा २ सय मत खसेको छ । वडा नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेका छन् । थबाङमा दुई वटा मतदान केन्द्र तोकिएको छ । उपचुनावमा…