मलाई १५/२० वर्षसम्म केही हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीले बिहान एक मिडियालाई अन्तवार्तामा यस्तो बताएका हुन् उनले आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिँदै आगामी १५/२० वर्षसम्म समस्या नहुने दृढता व्यक्त गरे । पाँच पटकसम्म मृगौला प्रत्यारोपण गरेकाहरुले काम गरिरहेको बताउँदै प्रधानमन्त्री…