नेम्वाङलाई सभामुख बनाउन ओलीले लिए अडान, पूर्वमाओवादी असन्तुष्ट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयन प्रक्रियाले विवाद उत्पन्न गराएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा पार्टीभित्र विवाद उत्पन्न भएको हो । अध्यक्ष ओलीले आफू निकट सुवास नेम्वाङलाई सभामुख बनाउने अडान लिएपछि पूर्वमाओवादी पक्षले असन्तुष्टी जनाएको हो । माओवादीले पहिले नै सभामुख पाइसकेकाले अब आफूहरुले…