मेरो चरित्र हत्या गर्न खोजियो, षड्यन्त्र कदापी स्वीकार्य हुँदैनः सांसद शाह

काठमाडौं – सांसद अभिशेकप्रताप शाहले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन् । कपिलवस्तुबाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद शाहमाथि गत निर्वाचनमा चलचित्र अभिनेता श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको आरोप लागेको छ । आफ्ना गाडी चालक शशि कस्यप र शाह मिलेर मिश्राले आफूलाई कोठाभित्र थुनेर कुटपीट गरेको आरोप लगाएका छन् । सांसद…