संघीयताको मर्ममाथि प्रहार : प्रदेशले केन्द्रको मुख ताक्ने, केन्द्रले निर्देशन दिने

काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सोमबार विराटनगरमा नेपाल नगरपालिका संघले गरेको अन्तर सरकार संवाद कार्यक्रममा बोल्दै संघीय सरकारले कानून निर्माणमा हस्तक्षेप गरिदिँदा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरे । प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसक्नुको दोष मुख्यमन्त्री राईले संघीय सरकारलाई नै दिए । ‘संघले आवश्यक कानुन…