कांग्रेसभित्र शेखर पक्षका यी मन्त्रीले सरकार छाड्ने, तत्काल राजीनामा दिन निर्देशन

काठमाण्डु – जेनजी पुस्ताको आन्दोलनमा सोमबार सरकारले गरेको दमनको विरोध गर्दै नेपाली कांग्रेसभित्र सरकार छाड्न दबाब बढेको छ । तैपनि सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन कायमै राख्ने संकेत दिएपछि नेता डा. शेखर कोइराला पक्षका ३ जना मन्त्रीले सरकार छाड्ने भएका छन् । नेता कोइरालाले आफूपक्षीय मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिएका छन् । संस्कृति,…