काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली आमाको काँख खोस्ने अधिकार नभएको टिप्पणी गरेका छन् । जेनजी आन्दोलनमा सरकारबाट दमन भएपछि प्रदर्शनकारीको मृत्यु भइरहेका बेला सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सांसद शाहीले सत्तारुढ नेताहरूलाई भ्रष्टको संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘भ्रष्ट नेता हो ... तिम्रा सन्तानहरू भोगविलासको…