काठमाडौं – राप्रपा (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अनावश्यक रुपमा प्रदेश प्रमुख परिवर्तन गरेर सरकारले दम्भ देखाएको बताएका छन् । करिव एक महिना लामो अमेरिकाको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । विमानस्थल सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लोहनीले सरकार कानुनी राज्य कायम गराउन असफल भएको भन्दै दण्डहिनता बढ्दै जानु चिन्ताको विषय भएको बताए । अर्को…