नेपालको एक मुठी माटो पनि कसैले लगे हामीलाई मान्य हुँदैनः तरुण दल

काठमाडौं – नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न तरुण दलले गरेको छ । अध्यक्ष…