प्रधानमन्त्री ओलीको सेवा अझै देशले खोजेको छः नेपाली कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले बुधबारबाट ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘निरन्तरको अस्वस्थता चिरेर जनताद्वारा प्राप्त म्याण्डेड बमोजिम सबल ढंगले कार्य गर्न उहाँको इच्छाशक्ति संगै मेडिकल र पोलिटिकल टिमको विशेष दक्षताको…