कमल थापाको राप्रपाले उम्मेद्वारको टुंगो लगायो, दाङबाट भुपाल रावत सिफारिस

काठमाडौं – आगामी मंसिर १४ का लागि तय भएको उपनिर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)उम्मेदवारहरु सिफारिस गर्न थालेको छ । राजावादी सो पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रदान गरेको छ भने गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ । यसैगरी प्रदेश र…