प्रधानमन्त्रीको फोक्सोमा जम्मा भएको पानी निकाल्नु नपर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य जाँच गराएका छन् । आइतबार तेस्रो डायलासिस गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर पुगेर स्वास्थ्य जाँच गराएका हुन् । प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको…