पेस्तोलसहित तरुण दलका नगर सभापति पक्राउ

नेपालगञ्ज – तरुण दल नेपालगन्जका नगर सभापतिसहित ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका–२० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती तरुण दल नेपालगन्जका नगर सभापति संदिपजंग शाहसहित ६ जनालाई पेस्तोल सहित पक्राउ गरेको हो । नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने…